स्वागतम नवबर्ष २०१४
बिहानीको सुनौलो किरणसँगै
नयाँ पनको आभाष दिएर
गौरवशाली उत्साहपूर्ण आगमनमा
तिमी मुसुक्क मुस्कायौ...
म खुशीले गद्गद् हुदै तिम्रो पदचासँगै
सप्तरंगी सपना बुनेर मुस्कुराएँ
नयाँ आशा सहित बसन्तका बहार लिएर
तिमी ढोकामा उभियौ
विश्वाश छ
सकारात्मक सोच
नयाँ नौलो खोज
सहनशिलता धर्म
दु:खि गरिव असहायको मर्म
केहि गेडी धर्यता
सबैप्रति नर्मता सदाचारिता
प्रेम दया करुणाको फूल
संस्कार सत्कार भाइचाराको पुल
मुटु ह्रदयलाइ आनन्दको अनुभूत गराउदै
मिठो मुस्कानमा मृदुल वाणी भएर
सम्पूर्णमा गुन्जिने छौ
स्वागत छ नवबर्ष २०१४ !!
बिहानीको सुनौलो किरणसँगै
नयाँ पनको आभाष दिएर
गौरवशाली उत्साहपूर्ण आगमनमा
तिमी मुसुक्क मुस्कायौ...
म खुशीले गद्गद् हुदै तिम्रो पदचासँगै
सप्तरंगी सपना बुनेर मुस्कुराएँ
नयाँ आशा सहित बसन्तका बहार लिएर
तिमी ढोकामा उभियौ
विश्वाश छ
सकारात्मक सोच
नयाँ नौलो खोज
सहनशिलता धर्म
दु:खि गरिव असहायको मर्म
केहि गेडी धर्यता
सबैप्रति नर्मता सदाचारिता
प्रेम दया करुणाको फूल
संस्कार सत्कार भाइचाराको पुल
मुटु ह्रदयलाइ आनन्दको अनुभूत गराउदै
मिठो मुस्कानमा मृदुल वाणी भएर
सम्पूर्णमा गुन्जिने छौ
स्वागत छ नवबर्ष २०१४ !!





ब्लग चौतारी नेपाली भाषा साहित्यमा कलम चलाउने नेपाली ब्लगरहरुको साझा ब्लग हो । यसमा ब्लगर खाता प्रयोग गरी ब्लग चलाउदै आएका नेपाली ब्लगरहरु लेखकका रुपमा सहभागी हुन सक्नेछन । ब्लग चौतारीले लेखकका आफ्ना भावनाहरु अभिव्यक्त गर्ने मात्र नभई नेपाली भाषी ब्लगरहरुबीच भावनात्मक एकता र सामिप्यता बढाउने पनि उदेश्य लिएको छ ।
