पहिलो भेटमै पिरतीको आगो सल्का'काथ्यौ
ढाका टोपी कती राम्रो दाहिने ढल्का'काथ्यौ |
सिरुपाते खुकुरी त्यों ईस्ट कोट'थ्यो ज्यानमा
आँखाबाट मोहनीको अमृत छल्का'काथ्यौ ||...
पहिलो भेटमै पिरतीको आगो सल्का'काथ्यौ ||
हर बखत मिठो मुस्कान नचाई रह्येउ ओठमा
मनै छुने शान्त ब्यबहार तिम्ले झल्का'काथ्यौ ||
पहिलो भेटमै पिरतीको आगो सल्का'काथ्यौ ||
( साथी गाज़लकार सुश्री गरिमा प्रधानले मेरो रचनालाइ सुधारी दिनु भएकोमा हार्दिक धन्यबाद दिदै तपाईहरु माझमा यो सानो प्रयास राखेकी छु

ब्लग चौतारी नेपाली भाषा साहित्यमा कलम चलाउने नेपाली ब्लगरहरुको साझा ब्लग हो । यसमा ब्लगर खाता प्रयोग गरी ब्लग चलाउदै आएका नेपाली ब्लगरहरु लेखकका रुपमा सहभागी हुन सक्नेछन । ब्लग चौतारीले लेखकका आफ्ना भावनाहरु अभिव्यक्त गर्ने मात्र नभई नेपाली भाषी ब्लगरहरुबीच भावनात्मक एकता र सामिप्यता बढाउने पनि उदेश्य लिएको छ ।