गजल
जेलिएको हुन्छ भाग्य पौरखले गोड्नुपर्छ
संघर्षका पहाडहरु साहसले फोड्नुपर्छ
पराइको भर हैन आँफै जाँगर चलाएर
रुढिबादी परम्परा सबै मिली तोड्नुपर्छ
निराशाको कालो बादल् मनै देखि हटाएर
असफल प्रयासहरु सफलतमा मोड्नुपर्छ
मेहनती हातमा नै मोती दाना झुल्नेगर्छ
आलस्य र अल्छिपन अब हाम्ले छोड्नुपर्छ
जेलिएको हुन्छ भाग्य पौरखले गोड्नुपर्छ
संघर्षका पहाडहरु साहसले फोड्नुपर्छ
पराइको भर हैन आँफै जाँगर चलाएर
रुढिबादी परम्परा सबै मिली तोड्नुपर्छ
निराशाको कालो बादल् मनै देखि हटाएर
असफल प्रयासहरु सफलतमा मोड्नुपर्छ
मेहनती हातमा नै मोती दाना झुल्नेगर्छ
आलस्य र अल्छिपन अब हाम्ले छोड्नुपर्छ





ब्लग चौतारी नेपाली भाषा साहित्यमा कलम चलाउने नेपाली ब्लगरहरुको साझा ब्लग हो । यसमा ब्लगर खाता प्रयोग गरी ब्लग चलाउदै आएका नेपाली ब्लगरहरु लेखकका रुपमा सहभागी हुन सक्नेछन । ब्लग चौतारीले लेखकका आफ्ना भावनाहरु अभिव्यक्त गर्ने मात्र नभई नेपाली भाषी ब्लगरहरुबीच भावनात्मक एकता र सामिप्यता बढाउने पनि उदेश्य लिएको छ ।
