राख्दैछौ आँफैमा अभिमान कुर्सिकै कारण
नैतिकता भुलेर नै इमान बेचेपछि
हुँदैछौ आज बेइमान कुर्सिकै कारण
मिलाउने होइन संसद्, भाँड्ने थलो मात्र
पार्टीभित्र सधै तानातान कुर्सिकै कारण
बढाउदै भ्रष्टाचार,देशलाई पेवा ठान्छौ
गुम्ने भयो हाम्रो शान कुर्सिकै कारण
ब्लग चौतारी नेपाली भाषा साहित्यमा कलम चलाउने नेपाली ब्लगरहरुको साझा ब्लग हो । यसमा ब्लगर खाता प्रयोग गरी ब्लग चलाउदै आएका नेपाली ब्लगरहरु लेखकका रुपमा सहभागी हुन सक्नेछन । ब्लग चौतारीले लेखकका आफ्ना भावनाहरु अभिव्यक्त गर्ने मात्र नभई नेपाली भाषी ब्लगरहरुबीच भावनात्मक एकता र सामिप्यता बढाउने पनि उदेश्य लिएको छ ।
के तपाईं पनि नेपाली ब्लगर हुनुहुन्छ ? ब्लग चौतारीमा लेखक भई आफै पोष्ट गर्न चाहनुहुन्छ ? आउनुहोस हामीसंग हातेमालो गर्नुहोस । 