भर्खर राखिएका

ब्लग चौतारी


साहित्यिक खबर

MORE NEWS

पछिल्ला ब्लग पोस्टहरु :

दानवी चरित्र !

सम्प्रेषक : खांट्टी कुरा Monday, September 16, 2013
खांट्टी कुरा
----
नेकपा–माओवादी नेतृत्वको मोर्चाले आह्वान गरेको ताम्सालिङ क्षेत्र बन्दमा बन्दको अवज्ञा गरेको भन्दै मोर्चाका कार्यकार्यकर्ताले यात्रुलाई भित्रै राखेर धुलिखेलको मिराबेल चोकमा काठमाडौंबाट मेलम्ची जाँदै गरेको बा २ ख ५६७२ नंवरको बस जलाएका छन्। ५/६ जनाको समूहमा आएका उनीहरुले बस रोकेर यात्रु भएकै अवस्थामा  पेट्रोल छर्केर बसमा आगो लगाइदिएका हुन्। बसमा रहेका यात्रु भने भागेर बच्न सफल भएका छन्।

"बन्दको अवज्ञा गरेको भन्दै मोर्चाका कार्यकार्यकर्ताले यात्रुलाई भित्रै राखेर धुलिखेलको मिराबेल चोकमा काठमाडौंबाट मेलम्ची जाँदै गरेको बा २ ख ५६७२ नंवरको बस जलाएका छन्। ५/६ जनाको समूहमा आएका उनीहरुले बस रोकेर यात्रु भएकै अवस्थामा पेट्रोल छर्केर बसमा आगो लगाइदिएका हुन्। बसमा रहेका यात्रु भने भागेर बच्न सफल भएका छन"

सेतो पाटि डिजिटल पत्रिकामा मिति २०७० भाद्र ३० गते प्रकाशित भएको समाचार हो यो ! बिगत २ दिन देखि सामाजिक संजालका सबै भित्ता, पत्र पत्रिकामा यहि खबरले प्रमुख स्थान ओगटेको छ !
तर ड्यास पार्टीलाइ समर्थन गर्ने स्वदेसमा भन्दा पनि बिदेसमा बस्ने केहि व्यक्तिहरुले उक्त घटनालाइ अत्यन्त हल्का रुपले लिनुका साथै अत्यन्त घटिया टिप्पणी गरेको पनि देखियो !
बसमा रहेका यात्रु भने भागेर बच्न सफल भएका छन्।


नेकपा–माओवादी नेतृत्वको मोर्चाले आह्वान गरेको ताम्सालिङ क्षेत्र बन्दमा बन्दको अवज्ञा गरेको भन्दै मोर्चाका कार्यकार्यकर्ताले यात्रुलाई भित्रै राखेर धुलिखेलको मिराबेल चोकमा काठमाडौंबाट मेलम्ची जाँदै गरेको बा २ ख ५६७२ नंवरको बस जलाएका छन्। ५/६ जनाको समूहमा आएका उनीहरुले बस रोकेर यात्रु भएकै अवस्थामा पेट्रोल छर्केर बसमा आगो लगाइदिएका हुन्।
बसमा रहेका यात्रु भने भागेर बच्न सफल भएका छन्।


नेकपा–माओवादी नेतृत्वको मोर्चाले आह्वान गरेको ताम्सालिङ क्षेत्र बन्दमा बन्दको अवज्ञा गरेको भन्दै मोर्चाका कार्यकार्यकर्ताले यात्रुलाई भित्रै राखेर धुलिखेलको मिराबेल चोकमा काठमाडौंबाट मेलम्ची जाँदै गरेको बा २ ख ५६७२ नंवरको बस जलाएका छन्। ५/६ जनाको समूहमा आएका उनीहरुले बस रोकेर यात्रु भएकै अवस्थामा पेट्रोल छर्केर बसमा आगो लगाइदिएका हुन्।
बसमा रहेका यात्रु भने भागेर बच्न सफल भएका छन्।


गाडी भित्र टन्न यात्रु छ भन्ने कुरा थाहा हुँदा हुँदै पनि पेट्रोल छर्केर आगो लगाउने ! गल्ति भुल स्विकार्नु त परै  जावस अझ सामाजिक संजालको भित्ता मेरो गोरुको बारे टक्का भनेर कुर्लिन्छन ! ज्युदै मान्छे मार्ने लाइसेन्स कसले दियो ड्यास पार्टीलाई ? तिमीहरुको एउटा कार्यकर्ता पक्राउ पर्दा देसै जुरुक्क उचालेर बडो मानब अधिकारको कुरा गर्थ्यौ  ! कार्यकर्ता नियन्त्रण गर्न नसक्नेले किन पार्टी खोलेर बस्नु पर्यो ? त्यसैले "यी माओबादीहरु  हिजो पनि जंगली थिए अहिले पनि छन र भोलि पनि जंगली नै हुन्छन ! यी डाकु जुनी लिएका कुलंगारहरु रामायणको पात्र ऋषि बाल्मिकी कहिले पनि बन्न सक्दैन" !

दानबले त दानबी पारा देखाए तर यत्रो मानवाधिकार घटनाको उलंघन हुँदा चुक्क नबोल्ने अरु पार्टी हरुले अबको चुनाउमा के नाक लिएर भोट माग्न जान्छौ जनताको दैलोमा ?
कांग्रेस, कम्युनिस्ट यी तिनै नेता हैनन २०४५ सालमा भारतलाई गुहारेर नेपालमा नाकाबन्दी लगाउने ? तिनले गरेको आन्दोलनमा जनताको ज्यु धनको सुरक्षाको लागी प्रहरीले हल्का बल प्रयोग गर्दा संसारभरिको मानवाधिकार कर्मी लाइ बोलाएर आफ्नै देसको बेईज्जत गरेका थियौ त त्यतिखेर !अहिले  खै कहा गयो त तिमीहरुले रट्ने मानवाधिकार र त्यो मानवाधिकार भन्ने संस्था ?

तिमीहरुले गरेको हरेक गल्तीलाई आँखा चिम्लेर समर्थन गर्नु पर्छ भनेर प्रजातन्त्र लेराएको हौ ?  देसलाइ असफल रास्ट्र बनाउन भनेर गणतन्त्र घोषणा गरेको हौ ? तिमीहरुको पापको घैला भरि सकेको छ नेताहो ! एक दिन तिमीहरुको जाने बाटो भनेको कि मास्तिर कि हेग नै  हो !
बन्द गर्ने बन्दकर्ता हरु देसको भाइरस हुन !

अराजक पार्टीका अराजक नेताहरु लाइ बहिष्कार गरौ !
बन्द गर्ने जुनसुकै पार्टी किन नहुन ति सबै मुर्दाबाद !


.
ब्लग चौतारी डट कम
साहित्यसंसार डट कमद्वारा संचालित
ईमेल ठेगाना : info@sahityasansar.com
यस्तै ब्लग बनाउन
BestBloggertips.com