संबिधान सभाको काम किन काँचो भो?
देख्दैछौ
संबिधान कैले लेख्दैछौ ? (१)
नेपालमा हुँदै छ,हानाहान ढुंगाको
यौटा कुर्सि सबैको, तानातान छ भा'को
नेता हो
जनताको जायजेथा गो..(२)
जन्म स्थान बुद्धको रणभुमी बनाए
शन्तिक्षेत्र भन्दा नी आशान्तिले जनाए
खात भो ,
नेपालमा फेरी घात भो !!
अविरल अधिकारी
हेटौडा मकवानपुर





ब्लग चौतारी नेपाली भाषा साहित्यमा कलम चलाउने नेपाली ब्लगरहरुको साझा ब्लग हो । यसमा ब्लगर खाता प्रयोग गरी ब्लग चलाउदै आएका नेपाली ब्लगरहरु लेखकका रुपमा सहभागी हुन सक्नेछन । ब्लग चौतारीले लेखकका आफ्ना भावनाहरु अभिव्यक्त गर्ने मात्र नभई नेपाली भाषी ब्लगरहरुबीच भावनात्मक एकता र सामिप्यता बढाउने पनि उदेश्य लिएको छ ।
