भर्खर राखिएका

ब्लग चौतारी


साहित्यिक खबर

MORE NEWS

पछिल्ला ब्लग पोस्टहरु :

हाइकु

सम्प्रेषक : अविरल यात्री Thursday, June 3, 2010
अविरल यात्री
----

वैलिए सबै
भमराले चुसेका
जवान फूल


ढाकियो पूरै
बादलको संसार
शुन्य आकाश


लेक र बेसी
हुदैन एकनास
दैवको लिला


उजाड पार्ने
हरियाली जंगल
शिशिर ऋतु



अविरल अधिकारी
हेटौडा मकवानपुर
.
ब्लग चौतारी डट कम
साहित्यसंसार डट कमद्वारा संचालित
ईमेल ठेगाना : info@sahityasansar.com
यस्तै ब्लग बनाउन
BestBloggertips.com