भर्खर राखिएका

ब्लग चौतारी


साहित्यिक खबर

MORE NEWS

पछिल्ला ब्लग पोस्टहरु :

गजल

सम्प्रेषक : भगवती वस्नेत Sunday, April 25, 2010
भगवती वस्नेत
----
बिषयक्रम :
 
भगवती बस्नेत
इजरायल 

मुल्यहीन झै जीवन छ
स्वीकार्य छ भन्दिन म

गन्तब्य विहिन लाग्ने यात्रा
मधुमाधुर्य छ भन्दिन म

सङ्घर्षका मैदानमा लड्दा
सहकार्य छ भन्दिन म

कर्मठ हात शिथिल हुँदा
गृहकार्य छ भन्दिन म

मत्ला, लय बिहिन गजल
शिरोधार्य छ भन्दिन म
.
ब्लग चौतारी डट कम
साहित्यसंसार डट कमद्वारा संचालित
ईमेल ठेगाना : info@sahityasansar.com
यस्तै ब्लग बनाउन
BestBloggertips.com