भर्खर राखिएका

ब्लग चौतारी


साहित्यिक खबर

MORE NEWS

पछिल्ला ब्लग पोस्टहरु :

गजल

सम्प्रेषक : अविरल यात्री Sunday, May 2, 2010
अविरल यात्री
----
बिषयक्रम :
दुइ मुटु जोड्न बाकीँ नै छ
बाचा कसम तोड्न बाकीँ नै छ

एउटै यात्रा दुइ किनार लगाई
हाम्रो बाटो मोड्न बाकीँ नै छ

पत्थर भन्दा कठोर पारेको मन
माया दिई फोड्न बाकीँ नै छ

अविरल यात्रा थालेर अव
बिचमा छोड्न बाकीँ नै छ

अविरल अधिकारी
हेटौडा, मकवानपुर
.
ब्लग चौतारी डट कम
साहित्यसंसार डट कमद्वारा संचालित
ईमेल ठेगाना : info@sahityasansar.com
यस्तै ब्लग बनाउन
BestBloggertips.com