गजल
यी नेताले देशलाई न त दिए शान्ति
संविधानको काम छाडी, बाँडे मात्र भ्रान्ती
समय नि बित्न लाग्यो, हात लाग्यो सून्य
बानेश्वरमा भोज खान्छन्, ६०१ को जन्ती
बीरवलको खिचडीझैं, पाक्दैछ रे के के
जनताको मुहारमा, छैन कुनै कान्ति
यी नेताले देशलाई न त दिए शान्ति
संविधानको काम छाडी, बाँडे मात्र भ्रान्ती
समय नि बित्न लाग्यो, हात लाग्यो सून्य
बानेश्वरमा भोज खान्छन्, ६०१ को जन्ती
बीरवलको खिचडीझैं, पाक्दैछ रे के के
जनताको मुहारमा, छैन कुनै कान्ति




ब्लग चौतारी नेपाली भाषा साहित्यमा कलम चलाउने नेपाली ब्लगरहरुको साझा ब्लग हो । यसमा ब्लगर खाता प्रयोग गरी ब्लग चलाउदै आएका नेपाली ब्लगरहरु लेखकका रुपमा सहभागी हुन सक्नेछन । ब्लग चौतारीले लेखकका आफ्ना भावनाहरु अभिव्यक्त गर्ने मात्र नभई नेपाली भाषी ब्लगरहरुबीच भावनात्मक एकता र सामिप्यता बढाउने पनि उदेश्य लिएको छ ।
