भर्खर राखिएका

ब्लग चौतारी


साहित्यिक खबर

MORE NEWS

पछिल्ला ब्लग पोस्टहरु :

गीत - हाँगै भाँची फाल्यौ र पो...........

सम्प्रेषक : मनु लोहोरुङ राई Thursday, April 28, 2011
मनु लोहोरुङ राई
----
बिषयक्रम :

हाँगै भाँची फाल्यौ र पो भुईंमै झरी फुलें
छातीमाथि कुल्चिएको हजार चोट भुलें

म माथि शीत-घाम, रमाई डुल्दा पनि
दुख्दो होला तिमीलाई भुईंमा फुल्दा पनि
प्रकृतिको नियमै हो, झरें र नि फुलें
छातीमाथि कुल्चिएको हजार चोट भुलें
.
चोटभित्र साहस खोजें, बाँच्ने अर्थ भेट्न
भेटेका ति सबै जिएँ, चोटको खत मेट्न
आँशुलाई शीत सम्झी,खडेरी मै फुलें
एकै थुंगा अझै फुल्न, हजार चोट भुलें


.
ब्लग चौतारी डट कम
साहित्यसंसार डट कमद्वारा संचालित
ईमेल ठेगाना : info@sahityasansar.com
यस्तै ब्लग बनाउन
BestBloggertips.com