![]() |
| तस्वीर सेतोपाती बाट साभार |
२०४६ साल पछिका काउरेस र एमाले, मालेले एक अर्काको बिरोध गर्नु भनेको आकास तिर फर्केर थुक्या जस्तै हो ! आकास तिर फर्केर थुक्दा के हुन्छ ? के को समर्थन र बिरोधमा सामाजिक संजालको भित्तो रंग्याको हो बेकारमा ! ल मानौ कांग्रेस भ्रस्टाचारी रैछ तर अरु पार्टीका नि ?
देउवाले दसैँको खसी बोका जस्तरी काठमान्डौको संकर होटेला थुनेका त्यो बेलाको माननीयहरु चैँ कुन पार्टीका थिए ? टनकपुरको टनटन घण्टा बजाउने कुन पार्टीका थिए ? सप्पै आन्द्राभुडी खोतलेर भन्दात फेरी काम्रेडहरलाइ घनघोर मर्का पर्लाहै !
नया नेपालमा कुन चाहिँ सद्दे नेता छ १ जना मात्र देखाउनुस ! त्यसैले यो पंक्तिकारको नजरा पुर्ब माननीय खुम बहादुर खडका हिरो हो ! क्विन्टलको माला लाउनु पनि पुर्पुरा लेखेर ल्याउनु पर्छ ! त्यसैले लुज्जा मैलेनि 'जय नेपाल' भन्दे आज !
माननीय खुम बहादुरज्यु पुरानै 'प्रजातन्त्र' फर्काएर देखाउनुस र यी बिरोधिको मुखा भोटे ताल्चा ठोकम त किनहने ह्याउ र दाम भाको नेता भनेको तपाइँ एक जना त रै छ नि कौरेसा !
janakdangol@gmail.com





ब्लग चौतारी नेपाली भाषा साहित्यमा कलम चलाउने नेपाली ब्लगरहरुको साझा ब्लग हो । यसमा ब्लगर खाता प्रयोग गरी ब्लग चलाउदै आएका नेपाली ब्लगरहरु लेखकका रुपमा सहभागी हुन सक्नेछन । ब्लग चौतारीले लेखकका आफ्ना भावनाहरु अभिव्यक्त गर्ने मात्र नभई नेपाली भाषी ब्लगरहरुबीच भावनात्मक एकता र सामिप्यता बढाउने पनि उदेश्य लिएको छ ।
