भर्खर राखिएका

ब्लग चौतारी


साहित्यिक खबर

MORE NEWS

पछिल्ला ब्लग पोस्टहरु :

दोश्रो घुम्ती

सम्प्रेषक : साहित्य संसार Friday, May 6, 2011
साहित्य संसार
----
बिषयक्रम :


दोश्रो घुम्ती सम्म आइ पुग्दा हाम्रो साथमा आज धेरै साहित्यिक मनहरुको सहयोग, सामिप्यता र हार्दिकता रहेको छ ।साहित्यसंसार डट कम एउटा सामुहिक ब्लग हो जहाँ साहित्यिक भावनाहरु अभिव्यक्त हुन्छन, प्रकाशित हुन्छन । नेपाली साहित्यको क्षेत्रमा कलम चलाउने नया प्रतिभा तथा पुराना सर्जक श्रष्टा सबै प्रति समर्पित छ साहित्यसंसार ।

यही मेसोमा हामीले नेपाली साहित्यको सानो संसार बनाउने जुन उद्धेश्यका साथ् साहित्यसंसार डट कम संचालनमा ल्याएका थियौं , त्यो परिकल्पनाको त एक छेउ पनि पुगेका छैनौं हामी, यद्यपि यहाँ धेरै साहित्यिक मनहरु विचरण गर्न आएका छन, रमाएका छन, आ आफ्ना कथा ब्यथा र अनुभवहरु सुनाएका छन । साहित्यसंसारको गौरव र खुसीको आधार यही हो ।

यो बर्ष यदि सम्भव भयो भने, समय,प्रविधि र सामाग्री सबैले साथ् दियो भने म एउटा विशुद्ध साहित्यिक गतिविधिहरु समेटिने भिडियो साइट बनाउनेछु - त्यसको शुरुवात मैले यहाँ गरेको छु ।
भिजिट गर्नुहोस - gallery.sahityasansar.com
.
ब्लग चौतारी डट कम
साहित्यसंसार डट कमद्वारा संचालित
ईमेल ठेगाना : info@sahityasansar.com
यस्तै ब्लग बनाउन
BestBloggertips.com