भर्खर राखिएका

ब्लग चौतारी


साहित्यिक खबर

MORE NEWS

पछिल्ला ब्लग पोस्टहरु :

हाइकु

सम्प्रेषक : कृष्णपक्ष Saturday, May 16, 2009
कृष्णपक्ष
----

आचार्य नवराज

१। असिको बूढो
तरुनीको छ आस
हे बदमास ।

२। भर नै हुन्न
आजकालको नेता
एता न उता ।

३। विकाश ठप्प
लोकतन्त्रको नारा
लैबरी पारा ।



४ विगार गरे
खै कसरी नजाती
आफ्नै हो साथी ।

५ विदेशी ठाउं
लू दारु पानी खाउं
कसले देख्छ ?










.
ब्लग चौतारी डट कम
साहित्यसंसार डट कमद्वारा संचालित
ईमेल ठेगाना : info@sahityasansar.com
यस्तै ब्लग बनाउन
BestBloggertips.com