भर्खर राखिएका

ब्लग चौतारी


साहित्यिक खबर

MORE NEWS

पछिल्ला ब्लग पोस्टहरु :

शर्त र नियमहरु





ब्लग चौतारी सबैको साझा ब्लग हो । यसमा नेपाली ब्लगरले लेखक र पाठकको रुपमा सहभागी भई हाम्रो अभियानमा साथ् दिन सक्नुहुन्छ । यद्यपी प्राविधिक सिमितता तथा स्तरीयतालाई ध्यानमा राख्दै हामीले यसप्रकारका आधारभूत आवश्यकता र शर्तहरु राखेका छौं ।

लेखक बन्नका लागि आवश्यक बुंदाहरु 

१ नेपाली भाषामा ब्लग चलाउदै आएको हुनु पर्ने
२ गुगलको ब्लगरमा कम्तिमा आफ्नै एउटा ब्लग भएको हुनुपर्ने
३  ब्लगरका माध्यमबाट पोष्ट तयार गर्न र पब्लिश गर्न सक्षम हुनुपर्ने


ब्लग चौतारी लेखकका लागि शर्त र नियमहरु 

१ एक हप्तामा एकजना लेखकले ३ वटा भन्दा धेरै पोष्ट गर्न नपाइने
२ रचना आफैले लेखेको मौलिक हुनुपर्ने, अरुको रचना साभार गर्न नपाइने
३ ब्लगर प्रोफाइल वा गुगल प्लसमा भएको नाम परिवर्तन गर्नु परेमा पूर्व जानकारी गराउनु पर्ने
४ तीन महिनासम्म कम्तिमा एउटा पनि लेख रचना प्रकाशित नगर्ने ब्लगरको सहभागिता स्वत रद्द हुने
५ प्रत्यक्ष लाभ पुग्ने विज्ञापन वा सो अभिप्रायका सामाग्री प्रकाशन गर्नु परे पूर्व स्वीकृति लिनुपर्ने
६ गाली गलौजले भरिएका, अपाच्य, अश्लिल र भद्दा सामाग्री राख्न नपाइने, त्यस्तो पाइएमा विना जानकारी हटाइने

.
ब्लग चौतारी डट कम
साहित्यसंसार डट कमद्वारा संचालित
ईमेल ठेगाना : info@sahityasansar.com
यस्तै ब्लग बनाउन
BestBloggertips.com