भर्खर राखिएका

ब्लग चौतारी


साहित्यिक खबर

MORE NEWS

पछिल्ला ब्लग पोस्टहरु :

हाम्रो बारे



ब्लग चौतारी के हो ?

ब्लग चौतारी नेपाली भाषा र साहित्यमा कलम चलाउने नेपाली ब्लगरहरुको साझा ब्लग हो । यसमा ब्लगर एकाउन्टको प्रयोग गरी ब्लग चलाउदै आएका नेपाली ब्लगरहरुले सक्रिय लेखक या पाठकको रुपमा सहभागिता जनाउन सक्नेछन । 

ब्लग चौतारीले नेपाली भाषी ब्लगरहरुबीच भावनात्मक एकता र सामिप्यता बढाउनुका साथै इन्टरनेटमा नेपाली साहित्यको उपस्थिति, पहुँच र उत्थानका निमित्त ब्लगका माध्यमबाट यथाशक्य कोसिस गर्ने रहेको छ । साथसाथै लेखकहरुबीच छलफल, अन्तरक्रिया गर्ने, उत्कृष्ट लेखकहरुलाई कदर र प्रसंशाको वातावरण निर्माण गर्ने र नियमित ब्लग लेख्न अभिप्रेरित गर्ने जस्ता उद्देस्य लिएको छ । हाम्रो यो पवित्र उदेश्यका लागि तपाईं नेपालीभाषी ब्लगरहरुको साथ अपरिहार्य छ ।

ब्लग चौतारी, साहित्यसंसार डट कम द्वारा संचालित साझा ब्लग हो । नेपाली भाषामा ब्लगिङ गर्दै आउनु भएका ब्लगरहरुको अभिप्रेरणाका लागि हामी थप कार्यक्रम र योजनाहरु प्रस्तुत गर्दै जानेछौं । त्यसका लागि यहाँहरुले हाम्रो ईमेल ठेगाना info@sahityasansar.com मा हामीलाई उचित सल्लाह र सुझाव पठाउन सक्नु हुनेछ । 

.
ब्लग चौतारी डट कम
साहित्यसंसार डट कमद्वारा संचालित
ईमेल ठेगाना : info@sahityasansar.com
यस्तै ब्लग बनाउन
BestBloggertips.com